Posted by: भउते December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

surprise फेवेले ब्यान-ब्यानै गाँजा तानेर आ'को हो कि के हो? यस्तो, आउन बेर न भाउ खोज्न बेर। बसम् बसम्, गाँजाले छोडेपछि सप्पै ठीक हुन्छ। चौतारीमा यहाँलाई स्वागत छ।

अरु सप्पै कता मोरेछन्।  कि चुप्प लागेर हाम्रो रमिता हेरेर बसेका हुन् ?

याउँ !   ठुलु, म त अहिलेनै भुर्र उडेर आम् कि जस्तो भो, स्पेशल गिफ्ट हेर्न।

म जोत्न थालेँ अब, मेलो धेरै छ।

Read Full Discussion Thread for this article