Posted by: भउते December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

नमस्ते है सप्पैलाई।

अगिल्लो चौतारीमा त मेरो नानाभाँति कुरा काटेर मोरेका रे'छन के रे।  के अर्नु, बोल्नीको मुख ट्याssssssssप्प पारेर टाल्ल नमिल्नी, हेर्नीको आँखा क्वाssssssप्प पारेर कोप्न नमिल्नी, लेख्नीको हात छ्याsssssssप्प पारेर छिनाल्न नमिल्नी।

 

जे भे नि यता आ'सी सप्पैले शुभकामना दिनुभा'को रे'छ, सप्पैलाई हृदय देखिकै धन्यबाद। बुढाहुरलाई बुढो भा'को पीर परेछ के रे, हाम्लाई त दिन दिन तन्नेरी हुँदै हुँदै गा'को, बैँश चढ्दै चढ्दै गा'को भे'र झन झन खुशी लागिरा'छ।  अनि जिम्माल बा', जति बुढो भे' नि त्यो खलाँतिबाट फ्वास फ्वास हावा निस्कँदा  सम्म त जन्मदिन नै मनाउन परो के रे नि त। अहिले नै श्राद्द अर्न सुरु अर्न भे'न के रे।

ठुलुलाई छुट्टै चोssssssssख्खो मुहाहा, ब्रश पनि नगर्दै को ! 

Read Full Discussion Thread for this article