Posted by: hetterika!! December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

सप्पैलाई जदौ गरें है।

हैन के बिधी भाको हो यस्तो? आफ्नो जन्मदिन गाम्का ठूलाबडाको जन्मदिनको बिचाँ परेसी त मजै आउदो रच।  पैले पैले राजाको जन्मदिन नि ३ दिन भन्दा मनाको जस्तो त लाग्दैन, ह्याँ त महिनै हुने भो जस्तो छ।   जे भा नि सबैलाई धन्नेबाद।

आज एकातिर साउले आर्कोतिर रुघाले सताएर टेन्शन छ, अहिले चै लागें है!

Read Full Discussion Thread for this article