Posted by: geico December 4, 2007
Login in to Rate this Post:
0
?
अर्काको आँङ्गको जुम्रा देख्नने आफ्नो आँङ्गको भैसि पनि नदेख् ने ........once ina blue moon तिमिले के नै पहाड खसालेका छौ र अरुलाई भन्ने? infact everyone gets offended by this $100 offer in exchange for such a good cause. Like rahulvai said "नेपाली मुटु जति आधुनिक भए पनि आमा प्रति नतमस्तक न हुने शिर शायदै होला। " . priti22, hope you find someone that could help you wholeheartedly and unconditonally.....good luck