Posted by: serial December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
तरेमाम् गम्लेहरु के हुँदै छ त
माथी उलेखीत रीत्थे को भनाइ मा मैले ग्रान्द दीजाएन हो की भन्ने मेरू  सन्का छ।
बोर्ड फर्स्ट हुने बानी परेको तर लगतार दुई पल्ट म बोर्ड फर्स्ट भएर
रित्थे को पोसीसोन मैले खोसेकोले center stage or spotlight नपाएर
रीत्थे ले आफु केन्द्रबीन्दु बन्न माथी को कुर ब्यक्त गरेर झन्डै सबैको
सातो लीएको भन्ने मेरो नीस्कर्स छ।।।


Read Full Discussion Thread for this article