Posted by: uptowngal December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

कुम्ले दा हराएको सुचान


हाम्रा अती प्यारआ, अती मिलनसार दाजु कुम्ले हराएको ले कसैले देख्नु भाको छ भने तुरुन्त चौतारी ठेगानामा संपर्क राख्नु होला।


उचाही ५'८
बर्न गहुगोरो
बर्ष दिन खाको तर जुनगा न-आको
कपाल कालो


चौतारी ठेगाना
वडा न. ४२०, साझा

Read Full Discussion Thread for this article