Posted by: Rahuldai December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
मैले पनि चियामा कफी हालेर खाएको, क्या मिट्ठो हुन्छ। हाम्रो मरु डबलीमा पनि स्पेशल चिया भन्यो कि अलि कति बढी दुध हालेर लास्टाँ कफी अलिकति हाल्दिन्थे, यसमाने मा आज स्पेशल चिया खाएको।
Read Full Discussion Thread for this article