Posted by: SurNaTal December 3, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

here you go. म त flat भए।

आफैले दिएको सुभकमना आफैले बिर्सिने, नालायक। हे हे।

मेरो चाहि भर्खर् मात्र गा हो, तर त्यो दिन् १८ घन्टा जाडो खाएर best buy को आँगनमा बिताइयो, सस्तो Laptop किन्न, झुर् भयो यो साल् को जन्म दिन।

अनि भन्न नहुने चाहिं को पर्नु भो कुन्नि।

Read Full Discussion Thread for this article