Posted by: miss_ me December 3, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

ओ हो!!पर्बतजी  दर्शन  अरे है मैले नि:) 

अनिखेरि बिदा को दिन आयो रे ? कहिले आउछ त्यो बिदाको दिन  सधै जोतिया छ जोतिया छ:(आज हउरको प्रस्न छैन कि?  कि मै सोधु हउरलाइ ---होस् सोद्दिन  फेरि  नजानेर के के जाति इन्ठर्नेठमा खोज्नु पर्यो भने

 सुन्तलेजी,

मेरो जन्मदिन त अब झण्डै वर्षैदिन नै कुर्नु पर्छ  अस्ति मात्रै थियो क्यारे  :) धन्यवाद है अर्कोसालको लागि जोगाएरै राखे नि हउरको शुभ-कामनालाइ :)

Read Full Discussion Thread for this article