Posted by: Rahuldai December 3, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

लौ आज पनि बोर्ड थर म? थुक्क, कहिलेइ बोर्ड फस् नहुने भैयो जिन्तखीमा।
जन्मोत्सब बिषेशांकमा पहिलो तारेमाम्। सब जना डिनर भनेर भातै हसुर्दै होला। म भने किलास सकेको उपलक्षमा गिलास रित्याउने क्रममा बोटल र गिलास खोज्दै छु।

चित्रेको मनोकामना छिट्टै पुर्‍याइ देउ है परमेश्वरी।
लहरे बौचालाई बोर्ड फस् भएकोमा र पर्बतेलाई सेकेन् भएकोमा बधाइ।

Read Full Discussion Thread for this article