Posted by: NayaSadak December 3, 2007
Login in to Rate this Post:
0
?
What ever you say.
एउटा उखान को सम्झना आयो तिम्रो कुरा ले " जे भए पनि what ever relationship you had and have केही कुरा आँफै सँग राख्नु पर्छ" . धोती खुस्काएर कुरा गरे पछी तेही गोप्य कुरा गरे भनेरे ' liar liar भनेको हो कि क्याहो??
कुरा यो पो रहेछ। Keep some secret with you, so you do not have to regret in future.