Posted by: ritthe December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

ज्वानो र घिउ ले मात्र के हुन्थ्यो र भउते लाई कठै, चित्त दुखाइहाल्छ नि भउते ले फेरि
त्यो त अली अली चिन्जान को मान्छे लाई मात्र दिने हो नि

हाम्रो कनिस्ठ मित्र भउते लाई त ज्वानो, घिउ को साथ साथै दसमुला रिस्ट २ सिसी र खुवा १ के जि पनि त लानु पर्‍यो नि जिम्माल बा

Read Full Discussion Thread for this article