Posted by: Birkhe_Maila December 3, 2007
Login in to Rate this Post:
0
?
भउते पोइल गयो भन्ने गाइँगुईँ सुन्या थेँ मइँले त! सुन्या नि उइले नै हो अइले त बजिया सुत्केरी भैसको होला!
तै नि आउँछ कि टुपलुक्क!