Posted by: fewatal December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
ठुलि नानी, खै मेरो त साउ रार्मो छ। कान्छी नानी हरू सँग कुरा गर भन्छ मलाई त गजब छ । तिम्रो पो साउ छु चो होला त । त्यस्तो साउ लाई त थग्नू पर्छ क्या । ए ए तल्ला घरए कान्छा ले बोलाय  म गये है।।
Read Full Discussion Thread for this article