Posted by: Birkhe_Maila December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

ठुल्दाई, रिट्ठे, सुन्तले सबैलाई तारेमाम्!

जन्मदिनको कुरो म सँअ नअर ठुलि, ति अल्लाहेहरुलाई चाइँ रमैलो हो, अब आफ्नु त जन्मदिन आ'र कसैले 'जन्मदिनको शुभकामना!' भन्दा म " ओइ बुढो के छ?' भन्या सुन्छु पर्भु!

Read Full Discussion Thread for this article