Posted by: ritthe December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

हो नि त ठुलि, आराम सँग मासु चपाउन भनेर मुखाँ मासु हुलेसिँ "नाइ नाइ आज हाम्रो भोक हड्ताल छ फिर्ता लानुस् आज,

पर्सी सोमबार साँझ ५:३० बजे हड्ताल को कार्यक्रम सक्केपछी पुन ठेल्नु होला" भनेर नेपथ्य बाट आवाज आयो भने के गर्छौ बा?
कुरो नि एउटा!

Read Full Discussion Thread for this article