Posted by: uptowngal December 3, 2007
Login in to Rate this Post:
0
?
अब कुन दिन दात, नाक, कान, आँखा ले नि हड्ताल नगर्ला भनेर कसरी भन्नु त?
दातले चपाउनै मानेन भने, अनी नाकले बास्नै दिएन भने बबाल भएन र? lolz