Posted by: kishnekale December 3, 2007
नसुनेका प्रशान्तहरु
Login in to Rate this Post:     0       ?        

सारा नेपालीहरूका लागि हिमाल मार्फत् तपाई के सन्देश दिन चाहनुहुन्छ?
आफूलाई अल्पसङ्ख्यक भनेर कहिल्यै नसोच्नुस्,
नेपालीहरूमा जस्तो एकता र शक्ति अरूमा छैन। प्रशान्तको पक्षमा देखिएको लहरले पनि यो स्पष्ट पारेको छ। कुनै एक ठाउँका नेपालीको केही कुरा उठ्यो भने संसारभरका नेपाली एक हुन्छन् भन्ने प्रमाणित भइसकेको छ। नेपालीहरूको एकतालाई अब कुनै देशको सीमाले अलग गर्न सक्दैन। यो एकता र भावना कहिल्यै पनि टुट्न दिनुहँुदैन।

"अल्पसङ्ख्यक भनेर कहिल्यै नसोच्नुस्,"

This is very offensive...Daj ppl were good singing and doing literary but these days they are else...deliberate and political.

How the fkk are we in minority if she was talking about Nepal??? No nepali citizen is in minority in Nepal, and if she was talking about those nepali speaking of India she has no right to speak on the behalf of सारा नेपालीहरू

Read Full Discussion Thread for this article