Posted by: ritthe December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
दोश्रो राउन्डको तारेमाम ठोके है गाउले हो
सुन्तले मै कती न राम्रो दरबार मार्यो नि माया ले मार्यो

चौतारी ईन्जिनियरिङ काउन्सिलको हड्ताल रे? नसकिने भो प्रभु? अब कुन दिन दात, नाक, कान, आँखा ले नि हड्ताल नगर्ला भनेर कसरी भन्नु त?
दातले चपाउनै मानेन भने, अनी नाकले बास्नै दिएन भने बबाल भएन र?

Read Full Discussion Thread for this article