Posted by: SurNaTal December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

ठुली, झिल्के, चना दाइ, राहुल् दाइ, बिर्खे दाइ, रिठ्ठे, लहरे बौचा र अरु पनि जो जो हुनुहुन्छ सबाइमा सदर प्रणाम गरे प्रभो।

चना दाइ लाइ "मुखले राम् राम् बगलि मा छुरा" गित् यो छ।

बलाजु माथि हो नि नारन
साइलि र माइलि को ताँति
बलाजु माथि हो नि नारन
साइलि र माइलि को ताँति

एउटिले त आउँछु भन्थि
रेसमि चुल्ठो बाटि

सुबिधारलाइ पनि ढाँटि
जम्दार लाइ पनि ढाँटि
एउटिले त आउँछु भन्ठि
रेसमि छुल्ठो बाटि।

Read Full Discussion Thread for this article