Posted by: Rahuldai December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

बुझि सकें  उनीहरुका सबै सबै 
रहस्यले छोपिएक रहरहरु
मैले सुन्नै नहुने तिमीले भन्नै न सक्ने,


देखि सकें उनीहरुका सुस्त सुस्त बेइमानीका चालहरु
सीमा नाघिरहेका दुइ चार पाइलाहरु।

मैले सुन्नै न हुने तिमीले भन्नै नसक्ने।

बुझि सकें  उनीहरुका सबै सबै 
रहस्यले छोपिएक रहरहरु..................


खुली सके उनीहरुका सारा सारा शरम पचेका नाटकहरु
यो छातीले सहनै नसक्ने बदनाम प्रेमका अभिनयहरु

मैले सुन्नै न हुने तिमीले भन्नै नसक्ने।

बुझि सकें  उनीहरुका सबै सबै 
रहस्यले छोपिएक रहरहरु..................

स्वर-ॐ बिक्रम् बिष्ट
रचना- स्वर्गिय सुरेन्द्र राना
संगित_ प्रकाश गुरुङ्
http://nepalisong.wnso.org/songs.php?singer=Om%20Bikram%20Bista%20&&%20lists=O


माअथिको लिन्कमा यो गीत छ, अपलोड गर्न जान्ने प्राबिधिक महोदयलाई अपलोड गरी सार्बजनिक श्रवणयोग्य बनाई दिन हार्दिक आग्रह गर्दछु।

Last edited: 03-Dec-07 10:49 AM
Read Full Discussion Thread for this article