Posted by: chanaa_tarkaari December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
हिज बेल्काखेरुन हाउँरो रिठ्टेकाजिआ फर्माइस गीतहरु सुन्दै बसेँ के रे - बडो मजेदार रैछ । गीत सुन्दा बेला बेलाँ चैनि तो "उफ्फ्फ्फ, चोट त दह्रै परेछ" जस्तो नि लाओ के रे ।

तो के जाति भन्छन नि "मुखाँ रामराम बगलिआँ छुरा" यस्तो भाव आम्ने गीत सुन्न मन ला'छ, लु न फर्माइस अर्दिम रिठ्टे काजि । अचेल हुँदि "मुखले ठिक्क मनले दिक्क" अर्ने मान्छेरु मात्तै चारैतिर देख्ता दिक्दार ला'छ क्या ।



Read Full Discussion Thread for this article