Posted by: chanaa_tarkaari December 3, 2007
Login in to Rate this Post:
0
?
तो मातिरका ज्यादौले छोडेपछिन पनि समाचार आइरहेकै छन - मैले मास्तिर लेख्या थेँ नि, वनअड्डाट गायब भा'को, टुँडिखेलाँ जला'को टुक्रो लेर ग'को , तो कुरोहरु त भर्खरतिरकै हो के रे ।
दरभाउका कुरा नमिल्या भन्ने नि सुन्न त सुन्या हो, अरु कुरा पनि होलान नि ।
दरभाउका कुरा नमिल्या भन्ने नि सुन्न त सुन्या हो, अरु कुरा पनि होलान नि ।