Posted by: Rahuldai December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

तारेमाम्, झिल्के, तारेमाम रिट्ठे।
खै जता ततै दुष्टहरु कै राज छ झिल्के ब्रो, दुष्ट छिमेकीले जित्ला जस्तो छ तर न जितोस् रे। दुष्टका नि दुष्टले गतिलो  ब्याटिङ चाहि गरेकै हो।
हाम्रो देशाँ झन तिनको नजर अझ छड्के देख्छु, अझ माथी तिरका दुष्टको चाल अझ बुझि नसक्नु छ। सुस्त सुस्त बेइमानीका चाल हरु।
ॐ बिक्रमेको गीत याद आयो।

बुझिसकें तिमीहरुका
ती सबै सबै रहस्यले भरिएका कुरा हरु
मैले सुन्नै नहुने, तिमीले भन्नै नहुने
सुस्त सुस्त बेइमानीका चाल हरु

Read Full Discussion Thread for this article