Posted by: Rahuldai December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!

सोमबारे, घमाइलो जदौ!

ठुली मैले चिया खाएं, तिमीले चिया पियौ?


गालब गुरु, आज अचम्म भो नि? के? आफै गेस् गर्नुस्।


ताले, हिउं को निहुं मा आरम गर्ने नि, कसो। इलाहाबादी आइडिया हो, आफनै मान्छेलाई बाहेक अरुलाई भन्नै मिल्दैन।

Read Full Discussion Thread for this article