Posted by: gaalab December 3, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
ओह, ग्वाँच दोस्त, कता हो हिजाज?
अनि बिर्खे कुम्ले चितुरे कता हराए?

थुली, जुन बल्ष पनि तोत्तानी उही त हो नि! आफैं खोदेल पदनुपल्त।
नबए, पोहोलकै तोत्तानी कपी-पेस्ट गल्दिम्ला।
मैले माम खायो तल, दाल पनि खाएन, माता-मातु पनि खाएन, दूद पनि खाएन, घ्यु पनि खाएन, दही पनि खाएन, मम पनि खाएन, चिया पनि खाएन, आलुको तलकाली मत्लै खायो।

अब नुनु गल्नुपल्च। एउता ललाबाई सुनाऊ।
Read Full Discussion Thread for this article