Posted by: Rahuldai December 2, 2007
Login in to Rate this Post:
0
?
रिट्ठे ले कत्तिको सम्झे रैछ भनेर थाहा पाउन धेरै दिन कुर्नु छैन क्या र। तिम्रा गाम् मा आउदा हेर्छम् त हामी पनि, मुखले मात्र ठुलदाई हो कि मन को पनि ठुलदाइ। रौसी को रौसी पानी को पानि छुट्टिन्छ क्या र।