Posted by: Rahuldai December 2, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

तारेमाम् गाम्लेहरु!
के छ ताअाअाअाअाअाआ?

 रबिबाररे सुनसाने मसाने जदौ!

झिल्के ब्रो, चौतारीका संस्थापकज्युहरुलाई हामी जस्तो हिजोका चल्लाले ठाउँ छैन भनेर भन्न नैतिकाधिकार कहाँ हुन्छ र भन्या। तपाईंको लागि त हाम्रो ज्यान हाजिर छ। सधैं चौतारीको शोभा भै दिनु परो भन्ने दश औले बिनती छ।

सार्की ब्रो, चौतारीमा यो ठुलदाई को पहिलो तारेमाम् है।

Read Full Discussion Thread for this article