Posted by: Birkhe_Maila December 2, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

चौतारि कान्ला मुनि पुएछ! कान्ला मुन्न्यार खोज्दा नि भेटिएन गाँठे! तिनका सत्यानास हुने! गजप सँअ चौतारी बनाइसकेपछि त चाइन्जो चौतारीकै सेउसना राखे पो भेटिन्छ त। कता हावाले उडार लएछ। ब्यान -ब्यानै बिदा बेला चौतारी झर्न नपाए नि घरको बार्दलीबाड एसो च्याउने गर्या थेँ, आज त मेरि बास्सै देखिँदै देखिँदैन त!

लु जय होस! राम्रो चाइन्जो लछ्छेन छ चौतारी १०० भाग सम्म टिक्ने!

लु सोमे सार्कि आ रेछ हिजा राति, क्यार्नु कोइ असत्तिले नि स्वागत गरेनछ। लु स्वागत छ चौतारीमा! क्यार्दै छौ सोमे? सपै मेलोमेसो चलेकै होला राउँररि?

Read Full Discussion Thread for this article