Posted by: PallaGhareAntare November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार। नयाँ मुन्छेहरु काउले, ताले, C.T(न्वारन गर्दिन नानी कि बाबु थाहा भ'न)लाइ नि नमस्कार।

धेरै दिनपछि सान्नानी र उफ्रीको नि दर्शन पाइयो, आरामै होला के रे।

ज्वरोले झनै गाल्यो आज, शुक्रबारको दिन नि चास्स चुस्स केहि लाउन नपाइने भो यो के जाति पेन किलर खा भ'र, बोरै बा छ। लौ गफ गाफ गर्दै गरम, म चाँहि मदनवाको कुरो सुनेर बस्न परो। बरु देशी टोटका वोटका बताइहाल मदनवा, यो सला बुखारले बह्रा परेशान करेछ मलाई।

Read Full Discussion Thread for this article