Posted by: Rahuldai November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

काम न पाएर तो माम् ( भात) लाई गोदनु मैले? गोद्ने  भए त त्यो बाङ्गे, र र हाँडिगाउँका ग्याङलाई गोद्थें नि।

हात चिलायोको त थियो तर हातमा पट्टी बाँध्या बेला परो, नत्र को को पाच: ( पाचक) हुन्थ्यो         ।

चिनेकै छैन ठुलदाईलाई, असली नाम पढ त ग्वाँचे।

राहुलभाइ, "भाई" संग पङ्गा लिने दिन गए अब, दाई।

Read Full Discussion Thread for this article