Posted by: ritthe November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        
लौ को को छन त, चित्रे आएछ लौ न नि, साहुनि फसफसी सुतिरा'छे हो चित्रे? टिकल् टिकल् गर्देउन  मोरी लाई
ठुल्दाइ लाई पनि भोक लाग्यो भन्ने सुनियो आज, आफु त हसुर्दै हो
ठुलि ले हसुरेको?
लहरे किन शान्ती आन्दोलन मा नि?
जिम्माल बुढा घुर्दै हो कि हसुर्दै हो?
सबैलाई दोश्रो राउन्ड को आदाप


Read Full Discussion Thread for this article