Posted by: Rahuldai November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

लौ अलि काम गरे जस्तो के गरेको चौतारीको २-३ अध्याय नै छुटेछ।

बेस्स्मारी भोक लागे छ।

भात हसुर्न गएं, तल टरकमा भात पाइन्छ। आउने भए आम् क्या रे, भातको पैसा तिरे, चिलिम फ्री।

Read Full Discussion Thread for this article