Posted by: dipika02 November 30, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

दीप, धेरै उत्कृष्ट लेखाइ, काल्पनिक हो त थाहा थियो तर पढुन्जेल कहिले पनि काल्पनिक जस्तो गरिएन, हरेक पात्रहरुमा आफ्नु टोल को दाइहरुको प्रतिबिम्भ पाएँ, आफ्नै टोल्मा हरायँ, टिप्पणी राख्न पनि रमाइलो लाग्यो, आशा छ अरु पनि पढ्न पाइयोस।
Read Full Discussion Thread for this article