Posted by: urfrenrites November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

जिम्माल बा, रिट्ठेलाइ धेरै सुपारि नदिनुस् है, फेरि दाँत झर्ला उसको। दाँत झर्यो भने उ कसरी हाँस्ने नि अरुको अगाडि।

रिट्ठे, के छ? सुपारी धेरै खान्छौ रे हो? जिम्माल बाले भन्नु भाको।

थुली, छोरीले सारै दुख दिन्छे। तिम्रो के छ हालखबर मोरी।

राहुल दाइ, म्ह फुला?

सुन्तले, zoo मा तिमिहरु कहिले गाको?

लहरे, तिम्रो आँखामा के समस्या भयो हँ? इस्ट्रेट मात्र हेर्न मन् लाग्ने, आँखा जचाउन जाउ छिटो।

फेवे जि, नमस्ते मेरो पनि।

हरे, भुन्टि फेरि उठिछ, कति दुख देको मलाइ, हे भगवान्.

bye for now

Read Full Discussion Thread for this article