Posted by: SurNaTal November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

सिंधुलि गढि नि घुमेर हेर्दा
सिंधुलि गढि नि घुमेर हेर्दा
सुन्तलि मै
कति मा राम्रो दरवार
मार्यो नि मया ले मार्यो

अजकलको जोवान हेर्दा
अजकलको जोवान हेर्दा
कस्तो पो होला घरवार
मार्यो नि मया ले मार्यो

जदौ सुक्रवारे बिहानिको।

बिहे हुने लाइनमा हुनुहुने सम्पुर्ण गाम्लेहरुमा बधाइ तथा सुभकामना।

मेरो म गिफ्ट को जोहो मा लागे है अब।

Read Full Discussion Thread for this article