Posted by: Birkhe_Maila November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

काउले (cow boy) र ताले (fewatal) लाई स्वागत छ चौतारीमा!

नानुजीले भन्नुभएकोमा सबैले सहयोग गरौँ है!

धन्यवाद्!

 

आज हाउँरो पुन्टे दाई र सान्नानिले को ब्यान उठ्ने भनेर कम्पिडिसान अरेओ जस्तो छ, यि पुन्टे बुडाले जितेछन् चिन्ता नअर सान्नानि यि बुडाले जित्या हैनन, यिनले त जित्नलाई रातभरि नसुतेर बसेका!

Read Full Discussion Thread for this article