Posted by: Birkhe_Maila November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

ए रात्तै!

एउटिले सारि सम्झेर मेरो बिहेको कुरा निकाल्ने, अर्किले तो कुरा सुनेर 'जिम्माल बा' बाट ' 'बिर्खे जी' बनाम्ने! अनि कति अल्लारेले पालो पर्खने!

धन्य पर्भु तेरो लिला!

मेहन्दि कपालमा, एस्तै त जिन्तखि चल्छ नेपालमा!

सबैलाई जदौ!

Read Full Discussion Thread for this article