Posted by: Rahuldai November 30, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

तारेमाम्, गाम्लेहरु के छ ताअाअाअाअाअाअाअाआ?
शुक्रबारे रमझमे जदौ!


पूण्टे बुढा आज नि फस् भए छ, ठुली भन्दा  पनि फस्?

ठुली चिया खायौ?

सान्नानी किन हराएको स्यालको सिङ् जस्तो? भान्जी अर्ना को प्रगति बिबरण खै?

ग्वाँचे, नि बिहानै हल्ला गर्न आएछन्। के छ नयाँ?

Read Full Discussion Thread for this article