Posted by: ritthe November 29, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
घत् लाग्दो छ तर अली निक्कै छोटो भयो कि भन्ने लाग्यो, धन्यवाद राहुलदाइ
अब आउने भागमा  अनुशिका को कुरा समेटिदैन होला, मन मा एउटा कौतहुलता रहिरहने भयो कि भन्ने लागेको, के अनुशिकाले आफ्नो बचन अनुरुप अविवाहित जीवन बिताउछिन त?
Read Full Discussion Thread for this article