Posted by: PallaGhareAntare November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

ऐयायाअआ...... मरें दुखेर। आज दाँतको डाउडरकाँ गाको चार पाँचौटा सुइ घोपेर हुंडाल हुंडुल के के गर्दियो बज्जेले हनहन्ती ज्वरो फुटेर एक बट्टा टाइलनोल एकै चोटिमा सक्दिम झैं भो नि गाँठे। अझै दुइ चोटि बोला छ मुरदारले, मार्नि भो डिसेम्बर भरिमा

डिशवाशर भित्र भाँडालाई, वाशर भित्र लुगालाई, कारवाश भित्र मटरलाई नि एस्तै सास्ति हुंदो हो बाबै ....ऐयाउउउउउ.... मरें नि। भुड्का घुट्क्यार सुतम भने नि औषधी खा बेलाँ खान नहुनि रे क्या फसाद।

लौ पुन्टे बुढा भन्दा नि चाँडै सुत्न पर्ला जस्तो छ आज, यस्ता दिन नि आउँदा र'चन।

Read Full Discussion Thread for this article