Posted by: Rahuldai November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

श्री ग्वाँचुराम गेलाल,
गलगाँडल्याण्ड,जरामुनी।

मिति ११-२९-२००७, २.१३ बजे देखि ३.१७ बजे सम्म चौतारिका बिभिन्न महानुभाव/भावी हरु द्वारा सोधिएका भिन्न भिन्न स्पष्टीकरणको जवाफमा तपाईंले दिनु भएको स्पष्टीकरण- स्पष्ट, प्रष्ट र खुलस्त भएकोले पुनराबलोकन समितिलाई चित्त-पित्त दुबै बुझेकोले उक्त स्पष्तिकरणलाई खारेज गरी निज ग्वाँचुराम् गेलाल् लाई सफाई दिइेको ब्यहोरा जानकारी गराइन्छ। आउंदा समयमा पनि यस्तै मीठा मीठा स्पष्टिकरण तपाईबाट प्राप्त हुने नै छ भन्ने यो समितिको ठहर् छ।

Read Full Discussion Thread for this article