Posted by: fewatal November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

आँखा भरी खुशीका आन्सुहरू,

 मुटुभरी उमङ्हका लहर्हरू,

ओथ्भरी मुस्कानका रेखाहरू,

 मन्भरी खुल्दिलिका तहहरू बिकेर म आज देखी म चोउोतारी म औने गर्छु।।।
आज मलाई  कता कता  मेरै गाउँको चौतारी जस्तो लगेको छ,

 एकातिर अतित्का कथाहरू,

अर्कातिर चौतारी मा बसेर दोहिरी खेल्न यो मन चुल्बुल चुल्बुल  हुँदैछ मेरो मन,

पक्कै नि म् अब कोइ भेट छु होला मसँग दोहोरी खेल्ने। लौहैता तयारी हुनुहोल।


 

Read Full Discussion Thread for this article