Posted by: ritthe November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

एस्तो ले त केटी खोजिदियो भने त
मैले चौतारी गाँउमा कहिले आफ्नो बिहे भोज गर्ने।।


प्रस्तुत हरफ हाम्रा अती मिलनसार म्रिदुभासि, सरल स्वाभाब चौतारी रस रङ प्रधान श्री श्री श्री लहरे लाल लाकौल द्वारा अभिब्यक्त भएको हो
तर उक्त हरफ को बास्तबिक् अर्थ भने खुल्न नसकेको कारण गाउलेहरुमा अन्यौलको बातावरण देखिएको ले श्री लहरे लाल लाकौल लाई उक्त हरफ सप्रसँग व्याख्या गर्न सबिनय अनुरोध गरिन्छ


भवदिय
रिट्ठे राज राठोर
चौतारी गा बि स
वडा न् ३३


Read Full Discussion Thread for this article