Posted by: uptowngal November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

ग्वछे तिम्रो बिहेको लागि पनि शोपिङ गर्न बाँकी छ। तेही भएर अहिले सम्म दिसाइद गर्को छैन तिम्रो बिहेमा कुन चै सारी लगाउने भनेर। दिसाइद गरेची चौतारीमा पोस्ट गरुम्ला फोटो खिचेर।

Read Full Discussion Thread for this article