Posted by: ritthe November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

C.T हजुरलाई चौतारीमा स्वागत छ।
हजुर त जैले नि चौतारीमा आएर टाउको मात्र देखाएर जानु हुन्छ प्रभु, हजुरलाई हाम्रो कुराकानी चित्त बुझ्दैन जस्तो छ हो कि होइन?


ठुलि आज कती खेर घर जाने हो?

मकै भटाँस भुटेर राख है, भरै म आउछु खान
अनी अस्ती ममी ले बना'को सेलरोटी छ कि हसुरेउ सप्पै?

Read Full Discussion Thread for this article