Posted by: world_map November 29, 2007
Login in to Rate this Post:
0
?
हा हा! ठूली, पर्वतेले 'सुपारी' को टुक्रा पठाएकोले तिमीले बिहे भन्ठान्या होला, हो?
दिक्षान्तमा पनि सारी लाए नि हुन्छ नि. आहा!! सारी लाउँदा तिमी कत्ति राम्री देखिन्छौ!
लौ हरी ईलिन्जियर साबको नि सवारी भो, नमस्ते हजूर!
Last edited: 29-Nov-07 12:16 PM