Posted by: world_map November 29, 2007
Login in to Rate this Post:
0
?
हा हा! पर्वते जीले गज्जबको हस्तलिखित पत्र लेख्नुभएछ ल! धनियाँवाद!
हाम्रो चौतारीमै पहिले प्रौढ शिक्षाको किलास थियो नि.
विद्यार्थी र रोल नं यसप्रकार छन्.
रोल नं. ० बबे दाइ
रोल नं. १ बिर्खे माइला
शिक्षक: भौतेकाजी
वेटिङ् लिस्टको विद्यार्थी: पून्टेदाइ
तपाइ पनि पढ्ने भए भर्ना हुम्.
भर्ना फी: ५ डलर
ठूली,
दिक्षान्त = graduation
हाम्रो चौतारीमै पहिले प्रौढ शिक्षाको किलास थियो नि.
विद्यार्थी र रोल नं यसप्रकार छन्.
रोल नं. ० बबे दाइ
रोल नं. १ बिर्खे माइला
शिक्षक: भौतेकाजी
वेटिङ् लिस्टको विद्यार्थी: पून्टेदाइ
तपाइ पनि पढ्ने भए भर्ना हुम्.
भर्ना फी: ५ डलर
ठूली,
दिक्षान्त = graduation