Posted by: Rahuldai November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

लौ न नि जिम्मालबा लाई के भाको?


सरल उत्तर= अचम्म भाको।


जटिल उत्तर= प्रेम र युग्दको कुनै नियम, समय र उमेर हुंदैन। जवानी तिनकै प्रमुख सहायक उत्पादन हुन्।

Read Full Discussion Thread for this article