Posted by: uptowngal November 29, 2007
--चौतारी --८८--
Login in to Rate this Post:     0       ?        

डन्डिफोर निको पर्ने घरेलु उपाए:

1. धरै चिल्लो पिरो खानु भएन तेसो भए।

2.अनी दन्दिफोर आको थाउमा आईस एउटा रुमालमा बेरेर दल्नुस्।

3. मुख दिनको तीन चार चोटि चिसो पानीले धुनुस्। अनी त निको भाई हाल्छ।


बिर्खे दा मेरो फुली र दातले हजुरको आँखा तिर मिर भाको हो।

Read Full Discussion Thread for this article